सनम रोक्का कानेपोखरी, साउन ०२ । मोरङ, कानेपोखरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ६५ करोड रुपैयाँ बढिको बजेट सार्वजनिक गरेको छ । १६ औं गाउँसभा मार्फत अनुमोदन गरेको विषयहरु मंगलबार एक पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको हो ।

आन्तरिक राजश्व कार्यालय विराटनगरद्धारा ८८.५ प्रतिशत राजश्व संकलन

विराटनगर – आन्तरिक राजश्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०८०/०८१ मा ८८.५ प्रतिशतले राजश्व संकलन गरेका छन् । कार्यालयले ९ अर्ब ४३ करोड रुपैयाँ राजश्व संकलन


शेयर सदस्यको हितमा हाम्रो साकोस, ७ हजार बढि सदस्य

उर्लाबारी । मोरङकै अग्रणी सहकारी संस्था हाम्रो बचत तथा ऋण सहकारी संस्था लिमिटेड उर्लाबारी ५ मा शेयर सदस्यको संख्या ७ हजार बढी पुगेको छ ।


पथरी शनिश्चरे, असार २१, शुक्रवार । मोरङ, पथरी शनिश्चरे नगरपालिकाद्वारा आयोजित ‘सञ्चारकर्मी प्रवर्द्धन तथा प्रोत्साहन कार्यक्रम’ बाट अग्रज पत्रकार/सञ्चारकर्मी सम्मानबाट अग्रज पत्रकार भुपेन्द्रराज तिम्सिना सम्मानित भएका छन । पत्रकार तिम्सिनाकै मुहारभित्र (मुहारको पेन्टिङ नक्सा), सम्मानपत्र र दोसल्ला ओढाएर नगरप्रमुख मोहनप्रसाद तुम्बापो, वडा अध्यक्षहरु नवीन कार्की,