हाम्रो प्राथमिकता भौतिक पुर्वाधार, शिक्षा, स्वास्थ्य, उत्पादनमुखी र बजारीकरणमा : खड्ग बहादुर बस्नेत

हाम्रो प्राथमिकता भौतिक पुर्वाधार, शिक्षा, स्वास्थ्य, उत्पादनमुखी र बजारीकरणमा ; नमुना वडाको रुपमा विकास गर्नको लागि मेरो उम्मेदवारी : खड्ग बहादुर बस्नेत खडग बहादुर बस्नेत स्थानीय राजनिती र समाजसेवाको लागि एक शशक्त नाम हो । विगत लामो समयदेखि राजनिती र सामाजिक कार्यमा निकै सक्रिय रहनुभएको उहाँले २०७४ सालको स्थानीय निर्वाचन पश्चात कानेपोखरी ६ को वडा […]