बाल साहित्य महोत्सवमा माउन्ट हर्मोन स्कुलद्वारा विज्ञान प्रर्दशनी, उत्कृष्ट हस्तलेखन

सनम रोक्का/ कानेपोखरी, वैशाख २८ । मोरङ कानेपोखरी ६ रमाइलोमा रहेको माउन्ट हर्मोन ऐकेडेमीले बुधबार ‘बाल साहित्य महोत्सव -२०८०’ मा सक्रिय सहभागीता जनाउँदै विज्ञान प्रर्दशनी एवं उत्कृष्ट हस्तलेखन गरेको छ । विज्ञान प्रर्दशनी अन्तर्गत विद्यार्थीहरुले निर्माण गरेको विज्ञानका सामग्रीहरु लण्डन ब्रिज, जलविद्युत बाँध, रेन वाटर हार्वेस्टिंग हाउस, माउन्ट हर्मोन स्कुललाई माटो र कागजको प्रयोग गरि […]