कोशीमा सरकारबाट बाहिरियो माओवादी, ४ मन्त्रीले राजीनामा बुझाए

विराटनगर । कोशी प्रदेश सरकारबाट माओवादी बाहिरिएको छ । कोशीमा एकजना राज्यमन्त्रीसहित माओवादीका ४ जना मन्त्री थिए । भौतिक पूर्वाधारमन्त्री गणेश उप्रेती, स्वास्थ्मन्त्री राजेन्द्र कार्की, पर्यटनमन्त्री नारायण बुर्जा मगर र पर्यटन वन तथा वातावरण राज्यमन्त्री वन्दना झाँगले मुख्यमन्त्री हिक्मतकुमार कार्कीसमक्ष राजीनामा बुझाएका हुन् । मन्त्रीहरूले राजीनामा दिए पनि माओवादीले तत्काल कार्की सरकारमाथिको समर्थन फिर्ता नलिने […]