कानेपोखरीले ल्यायो ६५ करोड बढिको बजेट : शिक्षा र कृषि प्राथमिकतामा 

सनम रोक्का कानेपोखरी, साउन ०२ । मोरङ, कानेपोखरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ६५ करोड रुपैयाँ बढिको बजेट सार्वजनिक गरेको छ । १६ औं गाउँसभा मार्फत अनुमोदन गरेको विषयहरु मंगलबार एक पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको हो । पालिका प्रवक्ता सुशील बुढाथोकीले सभा मार्फत २०८१/८२ का लागि ६५ करोड ५७ लाख २५ हजार […]