खेम सरलाई खुला पत्र

खेम सरलाई खुला पत्र -गोविन्द पोखरेल, उर्लावारी आदरणीय खेम सर नमस्कार, यहाँ सन्चै हुनुहुन्छ होला । सर्वप्रथम तपाईंलाई यही खुला पत्रबाट तपाईं २०८० साल साउन १ गतदेखि क्याम्पस प्रमुख बन्नु भएकोमा ढिलो भएपनि बधाई दिन चाहान्छु । अहिले पुनः क्याम्पस प्रमुखको जिम्मेवारीमा फर्कनु भयो रे भन्ने कुरा सुनेँ । तपाईँ क्याम्पस प्रमुख हुनुअघि यहाँको नाम […]