नकआउट फुटबल प्रतियोगितामा नव प्रतिभा र दम्का बुधेको सुरुवाती जित

कानेपोखरी, असोज ०५ । दोश्रो नकआउट फुटबल प्रतियोगिताको सुरुवाती खेलमा नव प्रगतिशील समाज सेवा क्लब र दन्का बुधे फुटबल क्लबले जित हात पारेको छ । कालीकोशी युवा समाजद्वारा आयोजित प्रतियोगिताको पहिलो खेलमा आयोजक कालिकोसी युवा क्लब, कानेपोखरी ५ लाई १ का विरुद्ध ५ गोल गर्दै नव प्रगतिशील समाज सेवा क्लब कानेपोखरी ५ ले पहिलो जित […]