असोज २७, कानेपोखरी । मोरङ कानेपोखरी गाउँपालिका वडा नं. ३ स्थित हरकपुरमा दोश्रो संस्करण पुरुष खुल्ला नकआउट फुटबल प्रतियोगिता आइतबारबाट सुरु भएको छ । नव प्रतिभा युवा क्लबको आयोजनामा भएको उद्घाटन खेलको पहिलो खेलमा हिमाल युनाइटेड जितेको छ । किरात फुटबल क्लबलाई २ गोलको विरुद्ध हिमाल युनाइटेडले ४ गोल गर्दै जित निकालेको थियो । खेलमा […]