पथरी शनिश्चरेमा ‘चरणदास चोर’ नाटक साउन ३१ बाट मञ्चन हुने

पथरी शनिश्चरे, साउन २३ । मोरङ पथरी शनिश्चरे नगरपालिकामा ‘चरणदास चोर’ नाटक मञ्चन हुने भएको छ । शब्द थिएटरले आयोजना गर्ने नाटक पथरी शनिश्चरे २ स्थित हरियाली सामुदायिक वनको सभाहलमा साउन ३१ गतेदेखि भदौ १३ सम्म सञ्चालन हुने भएको हो । यसबारे जानकारी बिहिवार एक पत्रकार सम्मेलन मार्फत गराइएको थियो । भारतीय लेखक हविव तन्विरद्वारा […]