आन्तरिक राजश्व कार्यालय विराटनगरद्धारा ८८.५ प्रतिशत राजश्व संकलन

विराटनगर – आन्तरिक राजश्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०८०/०८१ मा ८८.५ प्रतिशतले राजश्व संकलन गरेका छन् । कार्यालयले ९ अर्ब ४३ करोड रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य राखेकोमा ८ अर्ब ३५ करोड रुपैयाँ राजश्व संकलन गर्न सफल भएका छन् । कार्यालयले २०७९/०८० को तुलनामा २०८०/०८१ मा ८.५ प्रतिशतले बढि राजश्व संकलन गरेका छन् । आन्तरिक […]