कोशी प्रदेशको स्थायित्वका लागि दलहरु गम्भीर हुनैपर्छ


कोशी प्रदेश सरकार गठनका लागि सम्भावित निकास : संघीयता टिकाउने हो भने यी विकल्पहरु सान्दर्भिक हुन सक्छन ।
(क) जसपाले एमालेलाई समर्थन गर्नुपर्छ । (ख) गठबन्धनलाई राप्रपाले समर्थन गर्नुपर्यो यदि यि दुबै विकल्प हुन नसके (ग ) एमाले र माओवादी मिलेर सरकार गठन गर्नु पर्यो नत्र संघीयता र प्रादेशिक संरचनाको स्थायित्वका लागि “गलगाड” हुनसक्छ!? ” मध्यावधि निर्वाचन “।

नवनियुक्त मुख्यमन्त्री उद्धब थापाले पनि बिश्वासको मत पाउने सम्भावना नदेखीएकाले यि विकल्प हरु हुन सक्छन्। मध्यावधि निर्वाचन भन्दा पनि दलहरुले एकपटक गम्भीर भएर सोच्न आवश्यक छ ।
– रुपेश खतिवडा
नेकपा एमाले मोरङ पुर्व सचिब

प्रतिक्रिया दिनुहोस्