शेयर सदस्यको हितमा हाम्रो साकोस, ७ हजार बढि सदस्य

उर्लाबारी । मोरङकै अग्रणी सहकारी संस्था हाम्रो बचत तथा ऋण सहकारी संस्था लिमिटेड उर्लाबारी ५ मा शेयर सदस्यको संख्या ७ हजार बढी पुगेको छ । अघिल्लो आर्थिक वर्षमा शेयर सदस्य ६ हजार ८९२ रहेकोमा गत आर्थिक वर्ष २०७९/८० मा ३६८ जना थप भई ७२६० पुगेका छन् । चालु आर्थिक वर्षमा थप ३०० शेयर सदस्य थप […]