अग्रज पत्रकारबाट भुपेन्द्रराज तिम्सिना सम्मानित हुँदा सक्रिय पत्रकारबाट भुमिप्रसाद र मिडियामा पहिलो अनलाईन पुरस्कृत 

पथरी शनिश्चरे, असार २१, शुक्रवार । मोरङ, पथरी शनिश्चरे नगरपालिकाद्वारा आयोजित ‘सञ्चारकर्मी प्रवर्द्धन तथा प्रोत्साहन कार्यक्रम’ बाट अग्रज पत्रकार/सञ्चारकर्मी सम्मानबाट अग्रज पत्रकार भुपेन्द्रराज तिम्सिना सम्मानित भएका छन । पत्रकार तिम्सिनाकै मुहारभित्र (मुहारको पेन्टिङ नक्सा), सम्मानपत्र र दोसल्ला ओढाएर नगरप्रमुख मोहनप्रसाद तुम्बापो, वडा अध्यक्षहरु नवीन कार्की, भिम राई लगायतले नगरको अग्रज पत्रकार सम्मान दिएका हुन । […]