असोज १ देखि देखी सिटि स्क्यान ल्याउने अरनिको अस्पतालको तयारी

उर्लाबारी, १५ जेठ/मोरङको उर्लाबारी–५ स्कुलडाँडामा रहेको अरनिको अस्पतालले सीटी स्क्यान ल्याउने तयारी गरिरहेको छ । क्यानन मेडिकल सिस्टम जापानमा निर्मित अध्याधुनिक ३२ स्लाइसको डिजिटल सिटि स्क्यान अस्पतालले खरिद गर्न लागेको हो । करिब साढे तीन करोड रुपैयाँ मुल्य पर्ने सीटी स्क्यान खरिदका लागि कम्पनिका प्रतिनिधि धिरज थपलिया र अस्पतालका अध्यक्ष लोलिम पोमुबीच मंगलबार कन्ट्रयाक साइन […]