कोशी प्रदेशको स्थायित्वका लागि दलहरु गम्भीर हुनैपर्छ

कोशी प्रदेश सरकार गठनका लागि सम्भावित निकास : संघीयता टिकाउने हो भने यी विकल्पहरु सान्दर्भिक हुन सक्छन । (क) जसपाले एमालेलाई समर्थन गर्नुपर्छ । (ख) गठबन्धनलाई राप्रपाले समर्थन गर्नुपर्यो यदि यि दुबै विकल्प हुन नसके (ग ) एमाले र माओवादी मिलेर सरकार गठन गर्नु पर्यो नत्र संघीयता र प्रादेशिक संरचनाको स्थायित्वका लागि “गलगाड” हुनसक्छ!? ” […]