कानेपोखरीमा धमाधम सुरक्षित नागरिक कार्यक्रम अन्तर्गत आवासहरु बन्दैं 

कानेपोखरी, चैत्र २६ । मोरङको कानेपोखरी ४ क्याम्पाघाटमा सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत धमाधम आवास निर्माण कार्य सुरु भएको छ । कानेपोखरी गाउँपालिका, ह्याविट्याट फर ह्युमानिटि नेपाल र साहारा नेपाल बिचको त्रिपक्षिय साझेदारीमा निर्माण कार्य सुरु भएको हो । पालिका अध्यक्ष राजमती इङ्गनाम, उपाध्यक्ष भोला प्रसाद अधिकारी, वडा अध्यक्षहरु लगायतको टोली र १२ जना अन्तर्राष्ट्रिय […]