सनम रोक्का कानेपोखरी, असोज १३ । सिएच आइटिएफ तेक्वाण्डो संघ कोशी प्रदेशले नजिकिदैँ गरेको चाडपर्वहरु दशैं, तिहार र छ्ठपर्व लगायतको शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न गरेको छ । सोमबार एक औपचारिक कार्यक्रमका बिच कोशी प्रदेशको आफ्नो मातहतका ठाउँहरु कानेपोखरी, उर्लाबारी लगायतका प्रशिक्षार्थी, प्रशिक्षक, पदाधिकारी र अभिभावकहरुसँग शुभकामना आदनप्रदान कार्यक्रम गरेको हो । कार्यक्रममा सिएच आइटिए तोक्वाण्डो […]