उर्लाबारी, २७ पुस । उर्लाबारी नगरपालिकाले संघसंस्था दर्ता ऐन २०७८ बमोजिम नगरबाट संघसंस्था दर्ता सुरूवात गर्ने निर्णय गरेको छ । नगर उपप्रमुख लक्ष्मीदेवी भण्डारीको अध्यक्षतामा आज बसेको कार्यपलिका बैठकले सो निर्णय गरेको हो । बैठकले आजै पहिलो पटक सरस्वती बहुउद्देश्य सेवा समाज समिति दर्ता गरेको छ । त्यस्तै बैठकले आर्थिक वर्ष २०७९/८०को लागि संघीय समपुरक […]
मोरङ, २७ पुस । मोरङको लेटाङ नगरपालिका– २ फँडानीमा एक पुरुषको सोमबार राती हत्या भएको छ । ६० वर्षीय प्रेमबहादुर