उर्लाबारी मेयर कप फुटवल : वडा नम्बर ५ सेमिफाईनलमा प्रबेश

उर्लाबारी, १८ फागुन । उर्लाबारीमा जारी तेस्रो मेयर कप फुटबल प्रतियोगितामा आज वडा नम्बर ५ विजयी हुँदै सेमिफाईनलमा प्रबेश गरेको छ । उर्लाबारी–६ स्थित राधिका माविको खेल मैदानमा भएको खेलमा वडा नम्बर २ लाई १ – ० ले हराउँदै वडा नम्बर ५ सेमिफाईनलमा प्रबेश गरेको हो । वडा नम्बर ५ लाई सेमिफाईनलमा पुर्याउन खेलको दोश्रो […]