चुनावको मुखमा मोरङबाट विवादरहित एसपीको सरुवा

विराटनगर – मोरङ प्रहरी प्रमुखका रूपमा विवादरहित ढङ्गबाट काम गरिरहेका एसपी (प्रहरी उपरीक्षक) जनार्दन जिसीको काज सरुवा गरिएको छ । स्थानीय तहको चुनावको मुखमा प्रहरी प्रधान कार्यालयले जिसीसहित छ जना एसपीको विभिन्न ठाउँमा काज सरुवा गरेको हो । स्थानीय निर्वाचन नजिकिँदै गइरहेका बेला कार्य सम्पादनमा कमजोर देखाएर गरिएको एसपीको पछिल्लो काज सरुवा विवादित बनेको छ […]