खगेन्द्रप्रसाद – पद्म रत्न न्यौपाने छात्रवृत्ति वितरण

उर्लाबारी, १५ चैत । उर्लाबारीका व्यवसायी बिनोद न्यौपानेले आफ्ना आमाबुवाका नाममा स्थापना गर्नुभएको कोषमार्फत आज एक कार्यक्रम गरी छात्रवृत्ति वितरण गरिएको छ । दमक – १० स्थित सिंहदेवी माध्यमिक विद्यालयका जेहेन्दार विद्यार्थीलाई वर्षेनी छात्रवृत्ति प्रदान गरिदै आएको छ । खगेन्द्रप्रसाद – पद्म रत्न न्यौपाने छात्रवृत्ति कोषले एक दशकदेखि वितरण गर्दै आएको छात्रवृत्तिलाई यो वर्ष पनि […]