कानेपोखरी, कार्तिक ९ । दोश्रो नकआउट फुटबल प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेलबाट मातृभूमी समाजसेवा युवा क्लब र दम्का बुधे फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । कालीकोशी युवा समाजद्वारा आयोजित प्रतियोगितामा नव प्रगति फुटबल क्लब जहदालाई टाइब्रेकरमा ४-२ गोल अन्तरले हराउँदै मातृभूमी समाजसेवा युवा क्लब सेमीफाइनलमा प्रवेश गरेको हो । खेलको अवधिमा दुवै टिमबाट २-२ गोल […]