एमाले उर्लाबारी ३ रामनगर सिमलडाँडाको अध्यक्षमा लिम्बु

उर्लाबारी, ८ फागुन । नेकपा एमाले उर्लाबारी– ३ अन्तरगत रामनगर- सिमलडाँडा टोल कमिटी लोकप्रिय युवा नेता केशब खजुम लिम्बुको अध्यक्षतामा गठन भएको छ । नेकपा एमाले मोरङ जिल्ला कमेटी सदस्य पुष्प ढकालको प्रमुख आतिथ्यमा आज ३१ सदस्यीय सो टोल कमिटी गठन भएको एमाले उर्लाबारी ३ का अध्यक्ष भिष्म बुढाथोकीले जानकारी दिनुभयो । एमालेले उर्लाबारीका सबै […]