पहिलो दिन : उर्लाबारीमा मेयरमा दुईसहित ४३ जनाको उम्मेद्वारी दर्ता

उर्लाबारी । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेद्वारी मनोनयन गर्ने पहिलो दिन आज उर्लाबारी नगरपालिकामा ४३ जनाले उम्मेद्वारी दिएका छन् । आज मौलिक जरोकिलो पार्टी र मंगोलियन नेशनल अर्गनाइजेसनले मेयर उपमेयरसहित वडाध्यक्ष, वडा सदस्यमा उम्मेद्वारी दिएका हुन् । मौलिक जरोकिलो पार्टीबाट मेयरमा विज्ञान आचार्य र उपमेयरमा चन्द्रीका भट्टराईको उम्मेद्वारी परेको छ भने […]