शोकलाई शक्तिमा बदल्दै उर्लाबारी ७ नम्बरमा एमालेको घरदैलौ

उर्लाबारी – साविक उर्लाबारी गाविसका वडाध्यक्ष बीरबहादुर थापाको विहीबार देहान्त भएपछि स्थानीय एमालेजन स्तब्ध र मर्माहत भएका छन् । थापाले ०५४ को स्थानीय निर्वाचनमा साविक वार्ड नम्बर ४ मा एमालेका तर्फबाट जित हासिल गरेका थिए । यतिबेला उनै थापाकी श्रीमती समेत रहेकी एमाले नेतृ उर्मिला थापा चुनावी मैदानमा छिन् । पतिशोकमा रहेकी वडाध्यक्ष पदकी उम्मेद्वार […]