उर्लाबारी नगरपालिकाको पहिलो कार्यपालिका बैठकबाट के के भयो निर्णय ?

उर्लाबारी, २० जेठ । बैशाख ३० गते भएको निर्वाचनबाट नयाँ जनप्रतिनिधि निर्वाचित भएपश्चात उर्लाबारी नगरपालिकाको पहिलो कार्यपालिका बैठक आज बसेको छ । नगर प्रमुख गंगाप्रसाद खरेलको अध्यक्षतामा बसेको आजको पहिलो कार्यपालिका बैठकले पहिलो निर्णयमै स्थानीय तह सदस्य निर्वाचन २०७९ मा आफ्नो मताधिकार प्रयोग गरी अमुल्य मत प्रदान गर्नुहुने सम्पुर्ण उर्लाबारी नगरबासी मतदाताहरु, निर्वाचन पक्रियामा सहयोग […]