उर्लाबारी नगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक (बिस्तृत पढ्नुहोस्)

उर्लाबारी, ८ असार । उर्लाबारी नगरपालिकाले भौतिक पुर्वाधार निर्माणमा वडास्तरीय ३ लाख  र नगरपालिका स्तरीय ५ लाख भन्दा माथिका योजना मात्र बनाउने भएको छ । नगर प्रमुख गंगाप्रसाद खरेलको अध्यक्षतामा आज बसेको आठौँ नगरसभामा आगामी आर्थिक वर्ष २०७९/८० को आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उपप्रमुख मिना खतिवडा पौडेलले सो नीति अवलम्बन गर्ने जनाउनुभएको छ […]