उर्लाबारीमा मावाले बाँध कटान गरेको क्षेत्रमा मन्त्रीसहितको टोलीद्धारा निरीक्षण

उर्लाबारी, १६ असार । मोरङको उर्लाबारी – ९ आदर्श चोकमा मावा खोलाले बाँध कटान गरेपछि आज दिउँसो प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्की सहितको टोलीले निरीक्षण गरेको छ । लगातारको बर्षापछि मावा खोलामा आएको बाढी बस्तीतर्फ पस्न लागेपछि बुधबार नगर प्रमुख गंगाप्रसाद खरेल, उपप्रमुख मिना खतिवडासहित, सशस्त्र र जनपथ प्रहरीको टोली, स्थानीयबासीले […]