दमक, २४ पुस । शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय उच्चायोग (युनएचसीआर) ले दमक नगरपालिकालाई दुई बससहित चार सवारी उपलब्ध गराएको छ ।उच्चायोगको काठमाडौँस्थित कार्यालयमार्फत दुई बस, एक ट्र्याक्टर, एक पिकअप भेन उपलब्ध गराइएको नगरपालिकाले जनाएको छ । अन्तर्राष्ट्रिय दातृसंस्था युएनएचसीआरले भूटानी शरणार्थी रहेका क्षेत्रका बासिन्दालाई लक्ष गरी उक्त सहयोग उपलब्ध गराएको प्रमुख प्रशासकीयय अधिकृत गणेशप्रसाद तिम्सिनाले बताउनुभयो […]
उर्लाबारी, १७ पुस / मोरङको उर्लाबारी वडा नं. ४ मा नेकपा एमाले निकट अखिल नेपाल महिला संघ वडा कमिटी गठन
उर्लाबारी, १७ पुस । मोरङको उर्लाबारीमा नवौं अन्र्तराष्ट्रिय टोपी दिवस मनाइएको छ । सञ्चार क्लब नेपाल र ग्लोबल युवा क्लबको