नेपाल तामाङ घेदुङ संघ उर्लाबारीमा राजकुमार

उर्लाबारी । नेपाल तामाङ घेदुङ संघ उर्लाबारीको अध्यक्षमा राजकुमार योञ्जन सर्वसम्मत चयन हुनु भएको छ । घेदुङका नगर बरिष्ठ उपाध्यक्षमा खड्गकुमारी मोक्तान, उपाध्यक्षमा चन्द्रमान तामाङ, सचिवमा मनमाया तामाङ र कोषाध्यक्षमा चित्रबहादुर तामाङलाई चयन हुनुभएको हो । त्यस्तै, सदस्यहरुमा मधुमाया मोक्तान, हेमबहादुर योञ्जन, धनबहादुर मोक्तान तामाङलगायत रहनु भएको निवर्तमान नगर अध्यक्ष राजु घिसिङ लामाले जानकारी दिनुभयो […]