सनम शाक्य हत्या प्रकरण : उर्लाबारी घर भएका थप एक अभियुक्त पक्राउ

विराटनगर । मोरङ उर्लाबारीका सनम शाक्य हत्या तथा सुन तस्करीको अभियोगमा थप एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा उर्लाबारी – ५ घर भएका ३९ वर्षीय सञ्जिव खड्का रहेका छन् । उनलाई काठमाडौँको गौशालाबाट पक्राउ गरेर मोरङ ल्याइएको मोरङका प्रहरी प्रमुख जनार्दन जिसिले जानकारी दिए । खड्का दुबईमा बसेर नेपालतिर तस्करीको सुन पठाउने गिरोहका […]