बिद्यालयमा अनिवार्य सेनेटरी प्याड र चेन्जिङ रूमको ब्यवस्था मिलाउन अनुरोध

उर्लाबारी, २६ पुस । उर्लाबारी नगरपालिकाले समाबेशी शिक्षाका लागि शिक्षक तथा सहयोगी कार्यकर्ताहरूलाई एक दिने अभिमुखिकरण तालिम सम्पन्न गरेको छ । अपाङ्गता रोकथाम तथा पुनस्र्थापना कार्यक्रम अन्तरर्गत नगरपालिकाले नगर भित्रका बिद्यालयका प्रध्यानाध्यापक, बिध्यालय ब्यवस्थापन समितिका अध्यक्ष, शिक्षकलाई समाबेशी शिक्षा कसरी लागू गर्ने, अपाङ्गता भएका बिध्यार्थीको मनोभावना बुझेर कसरी शिक्षा प्रदान गर्ने लगायतको बिषयमा तालिम सञ्चालन […]