उर्लाबारीमा काँग्रेसद्धारा टोल समिति गठनलाई तीब्रता ,३९ जना कांग्रेस प्रवेश

उर्लाबारी । मोरङको उर्लाबारी–४ मा नेपाली काँग्रेसले टोल समिति गठनलाई तीब्रता दिएको छ । यसैक्रममा आज भानु स्कुल चौबाटो राई टोलमा ५८ सदस्यीय समिति गठन भएको हो । समितिको सभापतिमा पारस सुब्बा, उपसभापतिमा सुनिल जिमी, सचिवमा राधिका थापा, सहसचिवमा उत्तम धिमाल र कोषाध्यक्षमा हर्कमाया फुयँल रहेका छन् । नेपाली काँग्रेस प्रदेश नं. १ का सहमहामन्त्री […]