बक्राहा घाट बनाउन स्थानीयले दिए ४ विघा जग्गा

उर्लाबारी, ४ फागुन / मानव जीवनको मृत्युपछिको अन्तिम संस्कार गर्ने आर्यघाट निर्माणका लागि मोरङको उर्लाबारीका स्थानीयले ४० वर्षदेखि चर्चेको ४ विघा जमिन स्थानीय सरकारलाई दिएका छन् । २०३६ सालदेखि जोतभोग गर्दै आएका स्थानीय ३५ जना जग्गाधनीहरुले नगरपालिकालाई व्यवस्थित बक्राहा घाट निर्माणका लागि जग्गा दिन तयार भएपछि उर्लाबारीमा मोरङ जिल्लाकै ठूलो र व्यवस्थित आर्यघाट बन्ने भएको […]