बालिका हत्याको घट्ना सत्यतथ्य छानविन गर्न नगरप्रमुखद्धारा प्रहरीलाई आग्रह

लेटाङ, १३ फागुन । ११ बर्षिय नाबालिका करुणा राईको बलत्कार पछि हत्या भएको घट्नालाई लिएर लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले चाडो दोषि पत्ता लगाई कडा भन्दा कडा कारवाही गर्न आग्रह गर्नुभएको छ । बलत्कारी तथा हत्याराका लागि नेपालको कानुन फितलो भएको भन्दै मृत्युदण्डको सजाय ल्याउन सरकारलाई आह्वान समेत गर्नुभएको छ । यो घट्नाले आफु सहित […]