उर्लाबारी ७ मा एमालेको स्कुलडाँडा टोल कमिटी गठन


उर्लाबारी, ९ फागुन । नेकपा एमाले उर्लाबारी – ७ मा स्कुलडाँडा टोल कमिटी गठन गरिएको छ । गोविन्दराज अधिकारीको अध्यक्षतमा ३७ सदस्यीय स्कुलडाँडा टोल कमिटी गठन गरिएको एमाले उर्लाबारी ७ का अध्यक्ष योगेश बस्नेतले जानकारी दिनुभयो ।

टोल कमिटीको उपाध्यक्षमा रोशन दाहाल, सचिवमा युनिशा खड्का, उपसचिवमा मुना भट्टराई वस्ती र नेत्रप्रसाद भट्टराई रहनुभएको छ । यस्तै सदस्यहरुमा जीवन खड्का, शारदा अधिकारी, प्रतिम मंग्राती, विन्दा पौडेल, अक्कलबहादुर भुजेल, डम्बरकुमारी विक कोईराला, यज्ञ प्रधान, रमेश सापकोटा, सुमित्रा ढुंगेल, खेम लिम्बु लगायत रहनुभएको छ । उर्लाबारीका सबै वडाहरुमा एमालेले टोल कमिटी गठनलाई तिब्र पारेको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्