उर्लाबारी मेयर कप फुटवल : आज वडा नम्बर ५ विजयी

उर्लाबारी, १६ फागुन । उर्लाबारीमा जारी तेस्रो मेयर कप फुटबल प्रतियोगितामा आज वडा नम्बर ५ विजयी भएको छ । उर्लाबारी–६ स्थित राधिका माविको खेल मैदानमा भएको खेलमा वडा नम्बर ९ लाई १ – ० ले हराउँदै वडा नम्बर ५ विजयी भएको हो । वडा नम्बर ५ को जितमा पासाङ तामाङले दोश्रो हाफमा गरेको एक मात्र […]