नमुना विद्यालयको विद्यार्थी आफैंंमा नमुना

भूमिप्रसाद पाठक पथरी शनिश्चरे, फागुन २५ गते । पूर्वोत्तर मोरङको शैक्षिक केन्द्रको रूपमा विकास भइरहेको पञ्चायत नमुना माविको विद्यार्थी समिक्षा तिम्सिनाले चितवनको रामपुरस्थित कृषि तथा वन विश्वविद्यालयअन्तर्गत बी. एस्सी (एजी) को १८ औँ वरियता क्रममा नाउँ निकाल्न सफल भएकी छिन् । विज्ञान संकायको पठनपाठन र शतप्रतिशत विद्यार्थी सर्वोत्कृष्ट अंकसहित उत्तीर्ण गराउनमा देशकै सर्वाधिक सफल मानिएको […]