सुस्त मनस्थिति भएका १८ वर्षिय कोमल राजबंशी बेपत्ता

झापा, २६ चैत । झापाको कमल गाउँपालिकास्थित पाडाजुँगी घर भएका १८ वर्षिय किशोर कोमल राजबंशी हराएका छन् । गत एक सातादेखी राजबंशी हराएका हुन् । घरदेखी उर्लाबारी मामाघर आउने क्रममा उनी हराएका हुन् । हराएकै दिन सुनसरीको इटहरीमा देखा परेको पाईएपनि आजसम्म उनी फेला पर्न नसकेको मामा विजय खवासले जानकारी दिनुभयो । सुष्त मनस्थिति रहेका […]