दमक -५ को वडा अध्यक्षमा एमालेबाट इन्द्र गुरुङ सर्वसम्मत



दमक- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको वडा दमक ५को वडा अध्यक्षमा इन्द्रबहादुर गुरुङ सर्वसम्मत हुनुभएको छ । आज बसेको वडा कमिटीको बैठकले गुरुङलाई आगामी कार्यकालका लागि दोहो¥याउने निर्णय गरेको पार्टीका वडा अध्यक्ष राजेन्द्र ढकालले जानकारी दिनुभयो ।

ढकालका अनुसार आज वडा अध्यक्षका दाबेदारहरुलाई दाबी प्रष्तुत गर्न भनिएकोमा गुरुङको मात्र आवेदन परेको छ । ढकालका अनुसार सदस्यहरुको सिफारिस भोली हुनेछ ।

प्रतिक्रिया दिनुहोस्