उर्लाबारी नगरपालिकामा सर्वदलीय बैठक, नगरको विकाशमा सबै लागिपर्ने

उर्लाबारी ११ जेठ । उर्लाबारी नगरपालिकामा स्थानीय तहको निर्वाचन पश्चात नगरप्रमुख गंगाप्रसाद खरेल ,उपप्रमुख मिना पौडेल सहितको पहिलो सर्वदलीय बैठक आज सम्पन्न भएको छ । बैठकमा उर्लाबारीमा रहेका प्रमुख समस्या र नव निर्वाचित नेतृत्वले गर्नुपर्ने कामका बारेमा छलफल भएको छ । बैठकमा सहभागीहरुले उर्लाबारी – मधुमल्ला सडक तत्काल पुननिर्माण गर्न पहल गर्नुपर्ने , ढल निकासका […]