मदन भण्डारी अस्पतालमा अक्सिजन उत्पादन सुरु, एचडियु पनि हुँदै

उर्लाबारी, ८ माघ । मोरङको उर्लाबारी नगरपालिका – ३ मंगलबारेस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर आफैले अक्सिजन उत्पादन सुरु गरेको छ । अस्पतालमा स्थापित प्लान्टबाट अक्सिजन उत्पादन सुरु गरिएको अस्पतालका सुचना अधिकारी निराजन पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार सो प्लान्टबाट दैनिक १५ देखी १७ सिलिण्डरसम्म अक्सिजन उत्पादन हुनेछ । कोभिड–१९ को महामारीसहित अस्पतालमा […]