आफुखुसी उम्मेद्वारी घोषणा नगर्न एमाले उर्लाबारीको निर्देशन

उर्लाबारी, २६ माघ । नेकपा एमाले उर्लाबारीले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आफुखुसी उम्मेद्वारी घोषणा नगर्न निर्देशन दिएको छ । एमाले उर्लाबारी नगर कमिटी अध्यक्ष गंगाप्रसाद बाँस्तोलाले पार्टी पद्धति अनुसार उम्मेद्वारी चयन हुने बताउनुहुँदै आफुखुसी सामाजिक सञ्जाल र मिडियामा उम्मेद्वारी घोषणा नगर्न निर्देशन दिनुभएको हो । सरकारले स्थानीय तहको निर्वाचन मिती […]