नवदुर्गा वेदबिद्या मंन्दिरको अध्यक्ष बिरेन्द्र थापा


उर्लाबारी, २२ माघ । उर्लाबारीस्थित नवदुर्गा वेदबिद्या मंन्दिर व्यवस्थापन समितिको शनिबार भएको ११ औ चुनावी साधारण सभाले स्थानिय समाजसेवी बिरेन्द्र थापाको अध्यक्षतामा नयाँ कार्य समिति सर्वसम्मत गठन भएको छ ।

समितिको उपाध्यक्षमा शुशिला मगर, सचिवमा जिवप्रसाद कट्टेल, कोषाध्यक्षमा प्रेमबहादुर कार्की, सहसचिवमा यमलाल रसाईली तथा सदस्यहरुमा ईन्द्र ओली, युवराज पौडेल, धनमाया थापा, डोरबहादुर कार्की, लिलामाया खड्का र टिका कार्की रहेका निर्वाचन संयोजक सूर्यप्रसाद गुरागाईले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्