नेटोको सदस्य नबन्ने युक्रेनी राष्ट्रपतिद्वारा स्वीकार

एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देश उत्तर एटलान्टिक सन्धी संगठन नेटोमा सामेल नहुने स्वीकार्नु पर्ने बताएका छन् । रुसले युक्रेनमाथिको हमला थप तीव्र पारिरहेका बेला राष्ट्रपति जेलेन्स्कीको यस्तो भनाई आएको हो । युक्रेनमाथि रुसी हमलाको एउटा कारण युक्रेन नेटोको सदस्यता बन्ने चाहना देखाउनु पनि हो । ‘यो प्रष्ट छ की युक्रेन नेटोको सदस्य […]