उर्लाबारी ७ घर भएका गोरेका भाई रमेश विमानस्थलबाटै पक्राउ

काठमाडौं – प्रहरीले ३३ किलो सुन प्रकरणका चुडामणि उप्रेती ‘गोरे’का भाइलाई अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । आज साढे ३ बजेको फ्लाइटबाट काठमाडौं आइपुगेका मोरङ उर्लाबारी नगरपालिका-७ घर भएका रमेश उप्रेतीलाई प्रहरीले पक्राउ गरेको हो । ३३ किलो सुन तस्करी गरेको बाहिरिएपछि रमेश दुबई बस्दै आएका थिए । रमेश उप्रेती नेपाल फर्किँदै गरेको भन्ने प्रहरीले […]