प्रेस चौतारी मोरङको अध्यक्षमा कोइराला

विराटनगर । प्रेस चौतारी मोरङका अध्यक्षमा सुदीप कोइराला निर्वाचित भएका छन् । आज सम्पन्न आठौं जिल्ला अधिवेशनले कोइरालाको अध्यक्षमा २५ सदस्यीय जिल्ला कार्यसमिति निर्वाचित गरेको हो । अधिवेशनले उपाध्यक्षमा सन्तोष राई र चीना थापा, सचिवमा शशांक पौडेल, सहसचिवमा सुमन घिमिरे र अर्जुन राई र कोषाध्यक्षमा विद्यानन्द चौधरीलाई निर्वाचित गरेको छ । त्यसैगरि सदस्यहरुमा हरिहर नेपाल, […]