मन्त्री झाँक्री र उर्लाबारीका मेयर फागोबीच सन्थाल बस्ती र बसपार्कका विषयमा संवाद

उर्लाबारी, १६ माघ । शहरी विकाश मन्त्री रामकुमारी झाँक्री र उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोबीच उर्लाबारीको विकाशका विषयमा टेलिफोन संवाद भएको छ । शनिवार साँझ मन्त्री झाँक्रीले उर्लाबारीको विकाश आयोजनाका विषयमा मेयर फागोसँग चासो राख्नुभएको हो । मन्त्री झाँक्रीले उर्लाबारी ८ मा सन्थाल एकीकृत बस्ती निर्माणमा भईरहेको अवरोध हटाउन सहयोग गरिदिन मेयर फागोसँग आग्रह गर्नुभएको […]