बेतिनी सामुदायिक वनमा पुनः भीमबहादुर राई निर्वाचित (मत परिणामसहित)


उर्लाबारी । बेतिनी सामुदायिक वन उपभोक्ता समूह उर्लाबारी–२, मोरङको १९ औं बार्षिक तथा छैठौं चुनाबी साधारणसभाले अध्यक्ष पदमा भीमबहादुर राई पुनः निर्वाचित हुनुभएको छ । उहाँ अत्याधिक मतका साथ दोस्रो कार्यकालमा लागि अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । यस्तो छ अन्तिम मत परिणाम:

१) कृष्ण प्र. दाहाल (अध्यक्ष)= ३१२
२) ज्योती थापा (अध्यक्ष) = १८५
३) भीम ब. राई (अध्यक्ष) = ५३७ विजयी
४) कुल ब. प्रधान (उपाध्यक्ष) = ३०८
५) नर ब. गुरुङ (उपाध्यक्ष) = २३५
६) श्याम ढकाल (उपाध्यक्ष) = ४२० विजयी
७) मित्र प्र. आचार्य (सह-सचिव) = ४६६ विजयी
८) रोहित आचार्य (सह-सचिव) = ४१०
९) अर्जुन बास्तोला (कोषाध्यक्ष) = ३५० विजयी
१०) कृष्णराज गिरी (कोषाध्यक्ष) = २८४
११) राजेन्द्र बास्तोला (कोषाध्यक्ष) = २७८
१२) कमल प्र. लुइँटेल (लेखा संयोजक) = ३६७
१३) देवमणी न्यौपाने (लेखा संयोजक) = ४२४ विजयी

प्रतिक्रिया दिनुहोस्