किवानिस क्लब अफ उर्लाबारीद्धारा न्यानो कपडा र ब्याग वितरण

उर्लाबारी, २५ माघ । किवानिस क्लब अफ उर्लाबारीले आज बिद्यार्थीहरुलाई न्यानो कपडा र ब्याग वितरण गरेको छ । उर्लाबारीमा भर्खरै स्थापना भएको सो क्लबले उर्लाबारी – १ स्थित बालज्योती आधारभुत विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा र स्कुल ब्याग वितरण गरिएको क्लबका अध्यक्ष दुर्गा भट्टराईले जानकारी दिनुभयो । विद्यालयमा एक कार्यक्रमको आयोजना गरी क्लब डिस्टीक गर्भनर एकराज […]