पथरी जेसीजद्वारा टुर्बोग होली मिलन सांगीतिक कार्यक्रम

पथरीशनिश्चरे, फागुन २३ । मोरङको पथरीशनिश्चरे- १ काे मन्दिर लाईनमा पथरी जेसिजको आयोजनामा टुबोर्ग होली मिलन सांगीतिक कार्यक्रम -०७९ सम्पन्न भएकाे छ। आज मंगलबार पथरीशनिश्चरे नगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्वापोले सप्तरंगी रंगहरू लगाई दिएर होलीको उद्घाटन गरेका हुन्। सप्तरंगी रंगहरूको लगाएर आपसी सद्भाव र एकताको सूत्रमा बाँध्ने विश्वास लिदै प्रमुख अतिथि नगर प्रमुख तुम्वापोले मुलुकको […]